जलप्रलयपछिको रसुवा : भोक र ओतको संघर्षमा बाढीपीडित
नुवाकोट/ रसुवा: भोटेकोशीको बाढीले सिंगो रसुवा नै तहसनहस छ। नौकुण्ड गाउँपालिका बाहेक लगभग सबै पालिकाहरू प्रभावित छन्। प्रारम्भिक तथ्यांकअनुसार रसुवामा २ हजार १ सय ३० जना हराइरहेका छन्, जसमा १ हजार ९ सय ६७ नेपाली र १ सय ६३ जना विदेशी नागरिक बेपत्ता छन्। तर, योभन्दा धेरै मानिसहरू हराइरहेका छन्।स्थानीयहरू १० हजार बराबर मानिसहरू भोटेकोशीले बगाएको दाबी गर्छन्। जिल्लाका ५ वटा स्थानीय तहमध्ये आमाछोदिङ्मो,
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







